समाचार
छात्रबृत्ति सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 
१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
२. घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद
३. शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        