FAQs Complain Problems

नागरिक वडा पत्र

गाउँपालिका तर्फ          
क्र.सं. सेवा सुविधाको प्रकार सेवाग्राहीले पुर्याउनु पर्ने प्रक्रिया, प्रमाण तथा कागजात सेवा शुल्क तथा दस्तुर सेवा प्राप्त गर्न लाग्ने समय जिम्मेवार पदाधिकारी तथा ईकाई कैफियत
घर नक्सा पास १) सम्बन्धित जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
२) नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट), ट्रेस नक्सा
३) जग्गाधनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) तीन प्रति भवनको नक्सा
५) चालु आ.व.को एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
  १६ देखी ३० दिनसम्म योजना तथा प्राविधिक शाखा
प्रमुख प्रशासकीय अधिकृत      घर नक्शा पास इकाई
 
नक्सा नामसारी १) संयुक्त निवेदन
२) दुवैपक्षको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) बिक्रि सम्बन्धी लिखतको प्रतिलिपि
रु १००० सोहि दिन योजना तथा प्राविधिक शाखा
प्रमुख प्रशासकीय अधिकृत    
 
नक्सा मुचुल्का

१) जग्गा धनि प्रमाण पुर्जा                                                 

 २) नागरिकता प्रमाण पत्रको प्रतिलिपि

रु. ५०० सोहि दिन    
सम्पति मुल्यांकन १) जग्गाधनि प्रमाण पुर्जा प्रतिलिपि
२) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
प्रति रु. १००० मा रु. १० पैसाका दरले सोहि दिन योजना तथा प्राविधिक शाखा
प्रमुख प्रशासकीय अधिकृत     
 
व्यवसाय दर्ता १) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) आफ्नै घर भए , घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि
३) पासपोर्ट साईजको दुई प्रति फोटो
४) गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र
५) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ।
ब्यबसाय प्रकृति हेरेर रु. १००० देखि रु. ५००० सम्म सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
राजश्व शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
व्यवसाय नविकरण १) निवेदनपत्र सहित व्यवसाय दर्ता गरेको प्रमाणपत्रका प्रतिलिपि
४) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
ब्यबसाय प्रकृति हेरेर रु. १००० देखि रु. ४००० सम्म सोहि दिन राजश्व शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
व्यवसाय नामसारी १) निवेदनपत्र सहित व्यवसाय दर्ता गरेको प्रमाणपत्रका प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
रु. २०० सोहि दिन राजश्व शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
मदिरा पसल दर्ता अनुमती १) निवेदनपत्र सहित निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) आफ्नै घर भए , जग्गा धनि प्रमाण पत्र प्रतिलिपि र घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि
३) बहालमा बसेको भए गाउरपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनीसँगको सम्झौतापत्रको प्रतिलिपि
४) पासपोर्ट साईजको दुई प्रति फोटो
५) गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र
६) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ

सिफारिस रु २०००० नयाँ

सोहि दिन राजश्व शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
संस्था दर्ता तथा नविकरणको सिफारिस १) संस्थाको लेखा परिक्षण प्रतिलिपि
२) कर तिरेको रसिद
रु. ५०० सोहि दिन सामाजिक विकाश शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
१० आर्थिक सहायता

१) निबेदन

२) सम्बन्धित वडाको सिफारिस
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपि

निशुल्क  सोहि दिन आर्थिक प्रशासन शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
११ योजना ईष्टिमेटका लागि अपनाउनुपर्ने प्रक्रिया १) सम्भाव्यता अध्ययन                                                                                                              २) विस्तृत सर्वेक्षण
३)  वडा कार्यालयको सिफारिस
४) योजना संचालन गर्ने उपभोक्ता समितिको निर्णय 
निशुल्क  सात (७) दिन योजना शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
१२ सम्झौता(उपभोक्ता समिति) १) उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि
२) उपभोक्ता समितिको खाता संचालक कम्तिमा २ जनाको नाम(एक महिला अनिवार्य)
३) वडाको सिफारिस
४) योजनाको लगत इस्टिमेट 
निशुल्क  सोहि दिन योजना शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
१३ बैंक खाता खोल्ने  १) उपभोक्ता समितिको निबेदन
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
३) खाता संचालन गर्नेको नमुना दस्तखत
४) वडा कार्यालयको सिफारिस
निशुल्क  सोहि दिन योजना शाखा                      आर्थिक प्रशासन शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
१४ बैंक खाता बन्द गर्ने १) उपभोक्ता समितिको निबेदन
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
निशुल्क  सोहि दिन योजना शाखा                      आर्थिक प्रशासन शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
१५ भुक्तानी योजनाको(पुरै अथवा आंशिक भुक्तानी) १) लगत इस्टिमेट अनुसारको मुल्यांकन
२) वडाको सिफारिस
३) अध्यक्ष वा उपाध्यक्षको काम भएको सिफारिस
४) उपभोक्ता समितिको भुक्तानीको लागि सिफारिस निर्णय
५) कार्य सम्पन्न भै सकेको वा आंशिक भुक्तानी के हो? सो को बिबरण                           ६) उपभोक्ता समितिको अध्यक्षको निबेदन
निशुल्क  सोहि दिन योजना शाखा                      आर्थिक प्रशासन शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
१६ गाउँपालिका योजनाको सम्झौता तथा भुक्तानी १) रितपुर्बक अध्यक्ष वा उपाध्यक्षको आदेश वा निर्णय
२) उपभोक्ता समितिको निर्णय
३) काम सम्पन्न भएको संस्थाको निर्णय
५) भुक्तानी गरिदिने भनि सम्बन्धित सम्बन्धित वडा कार्यालयको सिफारिस
६) संस्थाको छाप र आधिकारिक व्यक्तिको निबेदन  
निशुल्क  सोहि दिन योजना शाखा                      आर्थिक प्रशासन शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
१७ धरौटी फिर्ता १) सम्बन्धित वडाको काम सम्पन्न भएको सिफारिस
२) ठेक्काको भए मर्मत अबधि समाप्त भएको काम सम्पन्न भएको प्राबिधिक शाखाको प्रतिबेदन
३) ठेक्का सन्दर्भमा भए आन्तरिक राजस्व राज्स्व कार्यालयको कर चुक्ता भएको प्रमाण पत्र
निशुल्क  सोहि दिन योजना शाखा                      आर्थिक प्रशासन शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
१८ योजनाको पेश्की फर्छ्यौटका लागि अपनाउनुपर्ने प्रक्रिया १) योजना सम्पन्न भएको भए सम्बन्धित वडाको सिफारिस
२) सम्पूर्ण खर्चको बिल, भौचरहरु आदि
३) उपभोक्ता समितिको निर्णय सहितको सिफारिस
४) योजनासँग सम्बन्धित उपभोक्ता समितिलाई योजना हस्तान्तरण गरेको कागजात
५) सामाजिक र सार्वजनिक परिक्षण गरेको
६) अनुगमन समितिको सिफारिस
निशुल्क  सोहि दिन योजना शाखा                      आर्थिक प्रशासन शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
१९ भुक्तानी सम्बन्धी प्रक्रिया १) निवेदन
२) बिल भर्पाई
३) वडा समितिको सिफारिस
४) योजना सम्बन्धी भएका कागजात
५) टोल विकास संस्थासँग सम्बन्धित भए सोको सोफारिस
६) उपभोक्ता समिति मार्फत भए सम्बन्धित वडा समितिको सिफारिस
७) सचिवको रोहवरमा उपभोक्ता समिति गठन भएको निर्णय प्रतिलिपि
८) संघ संस्थाको लागि अनुदान भए निर्धारित ढाँचाको अवधारणा र प्रस्तावना, संस्था दर्ता प्रमाणपत्र
९) सामाजिक र सार्वजनिक परिक्षण गरेको
१०) अनुगमन समितिको सिफारिस
निशुल्क  सोहि दिन योजना शाखा                      आर्थिक प्रशासन शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
२० काठका लागि सिफारिस १) सम्बन्धित व्यक्तिको निवेदन
२) नागरिकताको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) घर नक्सापासको प्रतिलिपि
५) चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपि
रु. ५०० सोहि दिन प्रशासन शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
२१ विज्ञापन स्विकृती १) व्यक्ति भएमा निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
२) फर्म तथा उद्योग भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
बिज्ञापन हेरेर सोहि दिन प्रशासन शाखा                             प्रमुख प्रशासकीय अधिकृत  
२२ टोल विकास संस्थाहरुको दर्ता १) टोल विकास संस्थाको दर्ता गर्ने बारेको टोल विकास संस्थाको बैठक निर्णय प्रतिलिपि
२) अध्यक्षको नागरिकताको प्रतिलिपि
३) टोल विकास संस्थाको बैठकबाट विधान पारित भएको निर्णय प्रतिलिपि र विधान एक एक प्रति
४) सम्बन्धित वडाको सिफारिस
निशुल्क  सोहि दिन सामाजिक विकाश शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
२३ बन्दुक नामसारी सिफारिस १) स्पष्ट कारण सहित निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बन्दुक रख्नका लागि पाएको इजाजतपत्रको प्रतिलिपि
३) नामसारी हुनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
रु. २०० सोहि दिन राजश्व शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
२४ बन्दुक नबिकरण १) बन्दुक राख्नका लागि पाएको इजाजतपत्रको प्रतिलिपि                                        २) कर तिरेको रसिद रु. २०० सोहि दिन राजश्व शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
२५ एकिकृत सम्पति कर बुझाउने १) पुरानो कर तिरेको रसिद वा जग्गाधनी प्रमाण पुर्जा  प्रकृति हेरेर रु. ५० देखि  सोहि दिन राजश्व शाखा
प्रमुख प्रशासकीय अधिकृत
 
२६ बिभिन्न अंग्रेजी सिफारिस १) निबेदन
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३) सम्बन्धित सिफारिसको आबश्यक कागजातहरु
रु. ३०० सोहि दिन प्रशासन शाखा
प्रमुख प्रशासकीय अधिकृत
 

वडा तर्फ

क्र.सं. सेवा सुविधाको प्रकार सेवाग्राहीले पुर्याउनु पर्ने प्रक्रिया, प्रमाण तथा कागजात सेवा शुल्क तथा दस्तुर सेवा प्राप्त गर्न लाग्ने समय जिम्मेवार पदाधिकारी तथा ईकाई कैफियत
जन्म दर्ता प्रमाणपत्र १) निवेदन पत्र
२) बालकका आमा वा बाबुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म प्रमाणपत्र प्रतिलिपि
जन्म भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क, ३५ दिन पश्चात रु.५० जरिवाना लाग्नेछ । सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
मृत्यु दर्ता प्रमाणपत्र १) निवेदन पत्र सहित मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) अस्पतालमा मृत्यु भएको भए अस्पतालको मृत्यु प्रमाणपत्र प्रतिलिपि
४) मृतक अविवाहित वा नागरिकता नभएको भए स्थानीय सरजमिन मुचुल्का
मृत्यु भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क, ३५ दिन पश्चात रु.५० जरिवाना लाग्नेछ । सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
विवाह दर्ता प्रमाणपत्र १) निवेदन पत्र सहित पति पत्नि दुवैको नागरिकताको प्रतिलिपि
२) पति पत्नि दुवै अनिवार्य उपस्थित हुनुपर्ने
३) दुलहीको नागरिकता/जन्म दर्ता नभएमा निजको बुबा, आमा वा दाजुभाईको नागरिकताको प्रतिलिपि
विवाह भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क, ३५ दिन पश्चात रु. १०० जरिवाना लाग्नेछ । सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
बसाइ सराईको प्रमाणपत्र १) निवेदन पत्र
२) बसाइ सराई गरी जानेको हकमा परिवारका सदस्यको विवरण
३) बाहिर जिल्ला, नगरपालिका वा गाउँपालिकाबाट बसाई-सराई भै आएको प्रमाणपत्र
४) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) अन्य ठाउँबाट बसाई-सराइ भई आउदा आफु बसोबास गरी आएको ठाउँको जग्गाधनी प्रमाण पुर्जा वा बसोबास भएको देखिने अन्य प्रमाण
बसाइसराई गरेको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क, ३५ दिन पश्चात रु.३०० जरिवाना लाग्नेछ । सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
सम्बन्ध विच्छेद प्रमाणपत्र १) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेदको फैसला भए बमोजिमको फैसलाको प्रमाणित प्रतिलिपि
३) पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
अदालतबाट फैसला भएको मिति बाट ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क, ३५ दिन पश्चात रु. ५००  जरिवाना लाग्नेछ । सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
जन्म मिति प्रमाणित १) निवेदन पत्र सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाइ सराई गरीआएको हकमा बसाइसराई  दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३) नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
नाम, थर र जन्म मिति संशोधनको सिफारिस १) निवेदन पत्र सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) नाम थर फरक परेको सम्बन्धित कागज पत्र
३) विद्यार्थीको हकमा जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
४) अन्यनत्रबाट बसाईसराई भै आएको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस १) निवेदन पत्र सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) नाम थर फरक परेको सम्बन्धित कागज पत्र
३) विद्यार्थीको हकमा जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
४) अन्यनत्रबाट बसाईसराई भै आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
नाता प्रमाणित जिवित व्यक्तिसँगको नाता प्रमाणित सिफारिस
    १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
    २) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
    ३) सरजमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
मृतक सँगको नाता प्रमाणित सिफारिस
    १) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
    २) मृत्य दर्ता प्रमाणपत्रको प्रतिलिपि
    ३) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
    ४) हकवाला नावालक भए जन्म दर्ता  प्रमाणपत्रको प्रतिलिपि
    ५) बसाईसराई भईआएको हकमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
    ६) नाता प्रमाणित गर्नेहरुको पासपोर्ट साइजको फोटो १/१ प्रति
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
१० नाता सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि दुबैको
२) नाता सिफारिस गर्नुपर्ने दुबैको पासपोर्ट साइजको फोटो १/१ प्रति
३) निबेदन
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
११ मृत्यु प्रमाणित १) निवेदन पत्र सहित मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) नाता खुल्ने अन्य कागजात
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
१२ जिवित रहेको सिफारिस १) निवेदन पत्र सहित निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) सरजमिन मुचुल्का
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
१३ विवाह प्रमाणित १) निवेदन पत्र सहित पति पत्नि दुवैको नागरिकताको प्रतिलिपि
२) विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३) पति पत्नि दुवै उपस्थित भइ सनाखत गर्नुपर्ने
४) बसाईसराई भईआएको हकमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
१४ अविवाहित प्रमाणित १) निवेदन पत्र सहित सनाखत र  नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) संरक्षक वा  अभिभावकले  कार्यालयको रोहबरमा  गरेको सनाखत पत्र
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
१५ जाति प्रमाणित १) निवेदन पत्र सहित निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) सरजमिन मुचुल्का
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
१६ चालचलन प्रमाणित १) निवेदन पत्र सहित निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) सरजमिन मुचुल्का
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
१७ चारित्रिक सिफारिस १) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
१८ व्यक्तिगत विवरण प्रमाणित १) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
१९ नाबालक सम्बन्धी सिफारिस १) बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि
३) नाबालक खुल्ने थप कागजात भए सो समेत पेश गर्ने
४) नाबालक अनिवार्य उपस्थित हुनुपर्ने
५) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
२० हकवाला वा हकदार प्रमाणित १) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
३) हकदार प्रमाणितको लागि स्थलगत सरजमिन मुचुल्का पत्र
४) हकदार प्रमाणित गर्ने थप अन्य कागजपत्रहरु
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
२१ बसोबास प्रमाणित सिफारिस १) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बहालमा बसेको भए घरधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित सरजमिन मुचुल्का र घरबहाल सम्झौता पत्रको प्रतिलिपि
३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
२२ नागरिकता प्रमाणपत्रको सिफारिस १) आमा वा बुवाको नागरिकताको प्रमाणित प्रतिलिपि
२) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
३) घरपरिवारका सनाखत गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४) विवाहितको हकमा पतिको नागरिकताको प्रतिलिपि र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
५) बसाईसराई भई आएकाको हकमा बसाँइ सराई प्रमाणपत्रको प्रतिलिपि
६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो चार प्रति
७) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
 सिफारिस रु. ५० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
२३ अंगिकृत नागरिकता प्रमाणपत्रको सिफारिस १) अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
२) साविक मुलुकको नागरिकता परित्याग गरेको पुष्टिगर्ने कागजातहरु
३) विवाहितको हकमा पतिको नागरिकताको प्रतिलिपि र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
४) नेपालमा १५ वर्ष देखि बस्दै आएको र कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
५) नेपाली भाषा स्पष्ट बोल्न र लेख्न जान्ने प्रमाणपत्रको प्रतिलिपि
६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो चार प्रति
७) स्थलगत सरजमिन मुचुल्का
अंगीकृत नागरिकता सिफारिस रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
२४ नागरिकता प्रमाणपत्रको प्रतिलिपिका लागि सिफारिस १) नागरिकता प्रमाणपत्र भए सक्कल प्रति र नभए प्रतिलिपि
२) नागरिकता प्रमाणपत्र हराएको भए, हराएको भन्ने सूचना वा अन्य कुनै प्रमाण
३) दुवै कान देखिने पासपोर्ट साईजको फोटो चार प्रति
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
२५ जेस्ठ नागरिक(अन्य,दलित) परिचय पत्र बितरण  १) निवेदन सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि(अन्यको हक मा ७० बर्ष उमेर पुगेको र दलितको हकमा ६० बर्ष उमेर पुगेको अवस्थामा मात्र)
२) कार्यालयबाट उपलब्ध फारम भर्ने
३) पासपोर्ट साइजको फोटो १ प्रति
निशुल्क   सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
२६ बिधवा परिचय पत्र बितरण

१) निवेदन सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) कार्यालयबाट उपलब्ध फारम भर्ने
३) पासपोर्ट साइजको फोटो १ प्रति
४) श्रीमानको मृत्यु प्रमाणपत्र र नाता प्रमाणितहुने प्रमाणपत्रको प्रतिलिपि

निशुल्क   सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
२७ अपांग परिचय पत्र बितरण १) निवेदन सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) कार्यालयबाट उपलब्ध फारम भर्ने
३) पासपोर्ट साइजको फोटो १ प्रति                                              
४) अपांगता परिचय पत्र
निशुल्क      
२८ बाल पोषण परिचयपत्र बितरण  १) निवेदन सहित जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि                             
२) संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) कार्यालयबाट उपलब्ध फारम भर्ने
४) पासपोर्ट साइजको फोटो १/१  प्रति(बालबालिका र  संरक्षकको)                         
निशुल्क      
२९ व्यवसाय बन्द भएको सिफारिस १) आफ्नो व्यवसायको विस्तृत व्यवहोरा सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपि
५) स्थलगत प्रतिवेदन
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
३० व्यवसाय सञ्चालन नभएको सिफारिस १) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रका प्रतिलिपि
३) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मका कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपि
५) स्थलगत प्रतिवेदन
प्रमाणीत दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
३१ व्यापार व्यवसाय हुँदै नभएको सिफारिस १) कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) व्यवसाय दर्ता गरेको प्रमाणपत्र
प्रमाणीत दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
३२ उद्योग सञ्चालनका लागि सिफारिस १) निवेदन सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) स्थलगत सरजमिन मुचुल्का पत्र
सिफारिस दस्तुर रु. १००० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
३३ उद्योग बन्द भएको सिफारिस १) निवेदन सहित उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
२) चालु आ.व. सम्मको कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको सक्कल प्रति
सिफारिस दस्तुर रु. २०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
३४ विद्युत जडानका लागि सिफारिस १) निवेदन सहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३) नागरिकता प्रमाणपत्रको प्रतिलिपि                                               ४) कर तिरेको रसिद
 दुइ फेज   रु २००                                       थ्री फेज रु. ३०० सोहि दिन सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
३५ टेलिफोन जडान सिफारिस १) निवेदन सहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३) नक्सापास प्रमाणपत्रको प्रतिलिपि
सिफारिस दस्तुर रु. १०० सोहि दिन सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
३६ टेलिफोन नामसारी सिफारिस १) निवेदन पत्र
२) नामसारी गर्ने र हुनेको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सिफारिस दस्तुर रु. १०० सोहि दिन सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
३७ स्वास्थ्य उपचारको सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) विपन्नता खुल्ने प्रमाण कागजात
३) सिफारिस आवश्यक भएको अन्य कारण
नि:शुल्क सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
३८ जग्गा नामसारी सिफारिस १) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
२) नाता प्रमाणित
३) घरको नक्सा, नक्सापास प्रमाणपत्रको प्रतिलिपि
४) एकिकृत सम्पति कर बुझाएको रसिद                                          ५) सम्बन्धित वडा कार्यालयको सिफारिस
रु. ३०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
गाउँपालिका   वा                   सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
३९ घर बाटो प्रमाणित १) निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) घरको नक्सा, नक्सापास प्रमाणपत्रको प्रतिलिपि
४) सम्बन्धित जग्गाको नापी नक्सा प्रिन्ट                                          
  ५) चालु आर्थिक बर्षको एकिकृत सम्पति कर तिरेको रसिद                 ६) चार किल्ला प्रमाणित                                                              ७) राय सहितको प्राविधक प्रतिबेदन 
ग्रामिण भेग रु. २००                                     शहरी भेग रु. ३००                                        प्रति कित्ता थप रु. २० का दरले सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय       वा
गाउँपालिका
 
४० चार किल्ला प्रमाणित १) निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) घरको नक्सा, नक्सापास प्रमाणपत्रको प्रतिलिपि
४) सम्बन्धित जग्गाको नापी नक्सा प्रिन्ट                                             ५) चालु आर्थिक बर्षको एकिकृत सम्पति कर तिरेको रसिद                 ६) राय सहितको प्राबिधिक प्रतिबेदन 

बजार क्षेत्र रु. २०० प्रति कित्ता थप रु. २० का दरले            

ग्रामिण भेग रु. १०० र थप रु. २० का दरले

सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय       वा
गाउँपालिका
 
४१ जग्गा मूल्याङ्कन सिफारिस १) निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि                                            
३) सम्बन्धित कित्ताको ब्लु प्रिन्ट नक्सा
४) जग्गाको आसपासको चलनचल्तिको मूल्य प्रक्षेपण
५) हालसालै आसपासको जग्गा खरिद बिक्रि भएको भए सो को प्रमाण वा सर्जमिन मुचुल्का
६) चालु आ.व. सम्मको मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद  
७) राय सहितको प्राबिधिक प्रतिबेदन 
प्रति १०० मा ०.१०% का दरले  सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय       वा गाउँपालिका  
४२ जग्गाको हक सम्बन्धमा सिफारिस १) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
४३ जग्गाधनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस १) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद                ४) राय सहितको प्राबिधिक निर्देशन
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
४४ जग्गाधनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस १) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
४५ कित्ताकाट गर्न सिफारिस १) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
३) जग्गाको प्रमाणित नापी नक्सा
४) रायसहितको प्राविधिक निरीक्षण प्रतिवेदन
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
४६ संरक्षक प्रमाणित १) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
३) संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
४) संरक्षण प्राप्त गर्नेको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताको वा परिचय खुल्ने कागजातको प्रमाणित प्रतिलिपि
५) स्थानीय सरजमिन मुचुल्का पत्र
प्रमाणित दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
४७ संरक्षक सिफारिस १) निवेदन पत्र
२) व्यक्तिगत संरक्षक सिफारिसको हकमा संरक्षक दिने र लिने दुवै व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) संस्थागत संरक्षक सिफारिसको हकमा संस्थाको विधान वा नियमावलीको प्रतिलिपि
४) आवश्यकता अनुसार सरजमिन मुचुल्का
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
४८ छात्रवृत्ति सिफारिस १) निवेदनपत्र
२) नागरिकता भएमा नागरिकता प्रमाणपत्रको सिफारिस वा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
नि:शुल्क सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
४९ विद्यालय खोल्न सिफारिस १) निवेदन पत्र सहित निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पुर्ब प्राबी रु. ४००                                                       प्राबी रु. ५००                                                          निमाबी रु. ६००                                                     माबी रु. ७००                                                            उमाबी रु. १२०० बढीमा तीन दिन सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
५० विद्यालयको कक्षा थप गर्न सिफारिस १) विद्यालय कक्षा थपका लागि निवेदन पत्र
२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि र कम्पनी रजिष्ट्रार कार्यालयमा नबिकरण गरेको प्रमाण पत्रको प्रतिलिपि
३) सरकारी बाहेकको विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत वा एकिकृत सम्पत्ति कर तिरेका रसिद
४) बहालमा भए सम्झौता पत्रका प्रतिलिपि र बहाल कर (दुइ प्रतिशत) तिरेको रसिदको प्रतिलिपि
५) प्रा.लि.का हकमा आन्तरिक राजश्व कार्यालयमा बहाल कर तिरेको रसिदको प्रतिलिपि
सिफारिस दस्तुर रु. …..- बढीमा तीन दिन सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
५१ अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस १) स्पष्ट आधारको निवेदन सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) पालनपोषणका लागि आवश्यक आर्थिक आधारको प्रमाण
३) स्थलगत अध्ययन
नि:शुल्क सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
५२ आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३) घर भए नक्सा, नक्सापास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
५) आयश्रोत भए आयश्रोत खुल्ने कागजात
६) अन्य आवश्यक कागजात
७) सर्जमिन मुचुल्का
सिफारिस दस्तुर रु. १०० सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
५३ बेरोजगार सिफारिस १) स्पष्ट खुलेको निवेदनपत्र सहित नेपाली नागरिकताको प्रतिलिपि नि:शुल्क सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
५४ दैविक प्रकोप स्मबन्धी सिफारिस १) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) स्थलगत सरजमिन मुचुल्का
३) प्रहरी प्रतिवेदन
नि:शुल्क सोहि दिन
सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सम्बन्धित वडा कार्यालय
वडा अध्यक्ष
वडा सचिव
 
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
           

आर्थिक वर्ष: