FAQs Complain Problems

अभिलेखालय

परिचय

नेपालको संघियता पछिको ७ वटा प्रदेशहरु र ७५३ स्थानिय तह मध्ये सुदुरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सोराड क्षेत्र र पुर्चौडी क्षेत्रको मध्यमार्ग भई जोडिएको बैतडी जिल्लाको १० वटा स्थानिय तह मध्ये सुर्नया गाउंपालिका पनि एक हो । यो गाउंपालिका नामबाटै गौरबाम्बित छ, प्रसिद्ध छ, सुर्नया शब्द अलि अप्रभंस भएर शब्द उच्चारण र लेखाईमा फरक हुन पुग्यो र सुर्नया हुन गयो हुनुपर्ने सुरनया हो । सुर भनेको देवता र नाया भनेको स्नान भन्ने हुन्छ । यस पवित्र पुण्य भुमिमा यस क्षेत्रका देवी देवताहरुले स्नान गर्ने पवित्र गंगा जमुना सरस्वती नदी स्वरुपकी नदिको उद्गम स्थल यसै गाउंपालिकामा भएको कारण पनि यस गाउंपालिक

Pages