समाचार
विवाह दर्ता
लाग्ने समय:
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धीत फाट
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
१ निवेदन पत्र
२ दुलाह दुलहीकाे नागरिकता नभए बाबु वा दाजुभाइकाे नागरिकता
३ २/२/ प्रति पास्पाेर्ट साइजकाे फाेटाे